गायक सुमन श्रेष्ठ र क्रिस्टिना ले प्रीतिको फुल फुलाए (भिडियो सहित )

  पछिल्लो समयका गित संगीतमा व्यस्त बन्दै आएका गायक हुन् सुमन श्रेष्ठ ( संगम) उनको को नया एल्बम दृश्य २ पनि सार्बजनिक भएको छ । सुमनले यो गित भन्दा पहिला उनले एक नजर, गरिदेउ काम नेताहरु, झ्याई पर्ने सुर, मै प्यरो जस्ता गीत सार्बजनिक गरिसकेका थिए । यसै क्रममा अहिले आएर प्रीतिको फुल फुल्यो बोलको … Continue reading गायक सुमन श्रेष्ठ र क्रिस्टिना ले प्रीतिको फुल फुलाए (भिडियो सहित )